FAQs Complain Problems

समाचार

गंगाजमुना झरना

Read More

गणेश हिमाल

Read More

गंगाजमुना क्षेत्रमा परेको हिमपात

Read More

गंगाजमुना गाउँपालिका वडा नं. ६ , बसेरी

Read More

गंगाजमुना गाउँपालिका वडा नं. २ तावल

Read More

गंगाजमुना गाउँपालिका वडा नं. ३, स्यांग स्यांग गुम्बा

Read More

गंगाजमुना गाउँपालिका वडा नं. १, ताजिम्राङ्ग

Read More

ग्रामिण अस्पताल फुलखर्क

Read More

गङ्गाजमुना माई मन्दिर

Read More

गङ्गाजमुना गाउँपालिका वडा नं. ६ स्थित भंगेरीगाउँ

Read More

गङ्गाजमुना गाउँपालिका वडा नं. ७ मा रहेको प्रशिद्ध पर्यटकीय स्थल बाथलेडाँडा

Read More

गङ्गाजमुना गाउँपालिकाको संक्षिप्त परिचय

गङ्गाजमुना गाउँपालिका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वागमती प्रदेश स्थित धादिङ जिल्लामा उत्तर पश्चिमा पर्दछ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये यस गाउँपालिका जिल्लाको सदरमुकामदेखि ५४ कि.मि.को दुरीमा पर्दछ । संघीय शासन प्रणाली अनुसार स्थानीय तह पुनसंरचना प्रक्रियामा धादिङ जिल्लाको साविक रि, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गरी ५ वटा गाउँ विकास समिति समायोजन भएर २०७३ सालमा यो गाँउपालिका स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी.

दस्तावेज: 

प्राय सोधिने प्रश्नहरु ।

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता -शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु ः
१) आमभेला गरी सोको निर्णय ।
२) आमभेलाले गठन गरेको उपभोक्ता समिति (जस्मा ३३ प्रतिशत महिला हुनु पर्ने, अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जना महिला हुनु पर्ने उपभोक्ता समितिमा सात देखि एघार सदस्य  हुनु पर्ने  उपभोक्ता समिति गठन गर्दा समावेशी हुनका साथै उपभोक्ता समितिमा आवद्ध व्यक्तिहरु सामान्यतया साक्षर हुनुपर्ने छ । )
३) उपभोक्ता समितिका सम्पूर्ण पदाधिारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि थान २ । अध्यक्ष, सचिव र कोषाध्यक्षको हकमा ३ प्रति ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८४१५२३०३७
उपाध्यक्ष
९८६३८४१४८३/ 9851159716

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9851284839
लेखा अधिकृत
9851117731
सूचना प्रविधि अधिकृत
9851228128

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ६८ वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन । दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी । दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)।

जानकारी